Skip to content

सिए सुरेन्द्र प्रधान लाई पितृशोक

सिए सुरेन्द्रप्रधानलाई पितृशोक परेको खबर छ।  सुरेन्द्र प्रधानका बाबुको आज बिहान निधन भएको हो।  आज बिहान ९ :३० बजे नै उनको पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको बुझिएको छ। सिए सरोकार  मृत आत्मालाई चिर शान्तिको कामना तथा शोक संताब्द परिवार प्रति हार्दिक समबेदना प्रकट गर्छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।