यो त्यहि ब्रिलिएन्ट क्याम्पसको भवन हो जहाँ आईक्यानको परिक्षा हुने गर्दछ। र तपाइले देखिरहनु भएको यो तश्विर त्यहि ब्रिलीएन्ट क्याम्पसमा कक्षा १२ को सेन्टर परेका विधार्थीहरुले परिक्षा दिईरहेको तश्विर हो। यसपाली पनि आईक्यानले बैकल्पिक परिक्षा केन्द्रका बारेमा सोचेको छैन। ब्रिलिएन्ट क्याम्पसको भवनमा ‘रिस्क’ भएपछी यसरि पालमुनि विधार्थीहरु परिक्षा दिईरहेका छन्।
के यसरि नै सिएको परिक्षा सम्भव छ ? अवस्य छैन। हजारौंको संख्यामा बिधार्थीहरु हुने आईक्यानको परिक्षा कुनै पनि हालतमा यस क्याम्पसमा सम्भव छैन। पालमुनि आईक्यानका सबै बिधार्थीहरु अट्ने ठाउँ छैन भने भवन भित्र परिक्षा लिनाले विधार्थीलाई नकारात्मक असर पर्न सक्छ।
त्यसैले आईक्यानले परीक्षाका लागि नयाँ भवन खोज्नु पर्छ। अन्यथा यसरि लिईने परिक्षामा सहभागी हुँदा आईक्यानका बिधार्थीहरुलाई कस्तो असर पुग्छ भन्ने सोच्न जरुरि छ।
प्रतिक्रिया दिनुहोस्