Skip to content

केयर नेपालमा सिए / एसीसीएको आवश्यकता

केयर नेपालले  सिए / एसीसीएको माग गरेको छ। अधिकृत तहको लागि केयरले सिए ,एसीसीए वा सीपीएबाट आबेदन मागेको हो। केयर नेपाल नेपालमा बिगत ३७ बर्ष देखि काम गरिरहेको संस्था हो।  विस्तृत जानकारीका लागि दिईएको तश्वीर हेर्न सक्नुहुनेछ। 
तश्वीर सौजन्य : रविन कटवाल  

प्रतिक्रिया दिनुहोस्