Skip to content

नेपाल राष्ट्र बैंकमा सिए / एसीसीएको माग

नेपाल राष्ट्र बैंकले  सिए / एसीसीएको माग गरेको छ। एक सार्वजनिक सुचना जारी गर्दै नेपाल  राष्ट्र बैंकले सिए/ एसीसीए सँगै सीपीए माग गरेको हो। अधिकृत तहका लागि नेपाल राष्ट्र बैंकले सिए / एसीसीएको माग गरेको हो।  अन्य जानकारीका लागि तलको तश्वीर हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्