Skip to content

नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्टद्धारा ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ कार्यक्रम सम्पन्न…(फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्टले ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ कार्यक्रम सम्पन्न गरेको छ । कन्सल्टेन्टले जेठ ३२ गते (शुक्रबार) लिसारा हेटल, नक्सालमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पेपर प्रस्तुतकर्ता सीए प्रवीणराज काफ्ले, प्रमाणित कर परामर्शदाता रोशन पोखरेल, मध्यस्थ सीए शैलेन्द्र उप्रेती, अधिवक्ता महेश थापा र उद्योगपति प्रदिप मान वैद्यबीचमा प्यानल डिस्कसन भएको थियो ।

त्यस्तै, कार्यक्रममा सहभागीहरूले पनि ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ छलफलमा उत्साहजनक सहभागिता जनाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्:























































































प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।