Skip to content

आईपीसीसीको नतिजा प्रकाशित (नतिजा सहित)

http://www.caresults.nic.in/

आईसीएआई अन्तर्गत सिएको दोश्रो तह आईपीसीसीको नतिजा प्रकाशित भएको छ । आईसीएआईले केहि महिना  अगाडी संचालन गरेको परिक्षाको नतिजा निस्किएको हो । आईपीसीसीको परिक्षामा नेपालबाट पनि उल्लेखनीय मात्रामा विधार्थीहरु सहभागी भएका थिए भने भारत, बहराइन , दुबई लगायतका विभिन्न देशहरुबाट पनि परीक्षार्थी हरु ले सहभागिता जनाएका थिए।

नतिजा हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्