Skip to content

एनसीएको आयोजनामा आउँदो शनिवार पोखरामा एसीसीए सम्बन्धि सेमिनार हुँदै

 एसीसीए अध्यापनका लागि नेपालको सबैभन्दा चर्चित संस्था नेश्नल कलेज अफ एकाउन्टेन्सी  (एनसीए) ले पोखरामा समेत आफ्नो साखा बिस्तार गरेपछि पोखरामा एसीसीए सम्बन्धि सेमिनार हुने भएको छ । एसीसीए सम्बन्धि विविध जानकारीसंगै विधार्थीका विविध प्रश्नहरुको उत्तर दिंदै एसीसीए सम्बन्धि जानकारी सम्पूर्ण रुपमा दिने उदेश्यले पोखरामा सेमिनार हुन लागेको एनसीए स्रोतले बताएको छ । एनसीएको साखा बिस्तारसंगै पोखरामा पनि एसीसीएबाट अप्रुभ्ड लर्निंङ पार्टनर (गोल्ड स्ट्याटस प्राप्त) को प्रतिनिधित्व हुने भएको हो । पोखरामा समेत एनसीएले एसीसीएको कक्षा संचालन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।