Skip to content

एसीसीएको परिक्षामा नेपाली विद्यार्थी सर्वोत्कृष्ट

एसीसीएले अर्धबार्षिक रुपमा लिने परिक्षाको गत जुन महिनाको संस्करणमा नेपाली विद्यार्थी सर्वोत्कृष्ट भएकी छिन् । नेपाली विद्यार्थी सृजना भण्डारी गौतमले एसीसीएको प्रोफेशनल तह अन्तर्गत पी वानमा ८९ अंक ल्याई सर्वोत्कृष्ट भएकी हुन् ।

काठमाडौँको अर्किड कलेज बाट एलेभल उतिर्ण गरी लन्डनमा एसीसीए अध्ययन गरेकी उनी लन्डन स्थित एम एण्डजी इन्भेस्टमेन्टस्मा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।