एकाउन्टेक्स लण्डन २०२६ मा आइक्यानको प्रभावशाली उपस्थिति
काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण प्रतिनिधित्व गर्दै देशलाई लेखा आउटसोर्सिङ तथा वित्तीय सेवाको उदीयमान विश्वव्यापी केन्द्रको रूपमा सफलतापूर्वक प्रवर्द्धन गरेको छ। बेलायतमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा आइक्यानले विश्वका विभिन्न लेखा निकायहरू, बेलायतस्थित नेपाली पेशेवरहरू तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग रणनीतिक भेटघाट तथा सहकार्य विस्तार गरेको हो। कार्यक्रममा आइक्यानले विभिन्न अन्तर्राष्ट्रिय एकाउन्टिङ संस्थाहरू, … Continue reading एकाउन्टेक्स लण्डन २०२६ मा आइक्यानको प्रभावशाली उपस्थिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed