Skip to content

७२ तस्विरमा हेर्नुहोस् लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन… (तस्विरहरू)

सिए सरोकार सम्बाददाता

काठमाडौँ । लेखा व्यवसायीको चौँथो राष्ट्रिय सम्मेलन चैत २६ गतेबाट सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको दुई दिने सम्मलेन सुरु भएको हो ।

सम्मेलनको उद्धघाटन अर्थमन्त्री बिष्णु पौडेलले गरेका थिए । सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरक सत्रमध्ये पहिलो दिन ४ सत्र सम्पन्न भएका छन् भने बाँकि दुई सत्र दोश्रो दिनका लागि तय गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी र साफाका अध्यक्ष अश्फाक युशुफ तोला, आईसीएआईका अध्यक्ष सिए चरनजोतसिंह नन्दा, आईक्यानका पूर्व अध्यक्ष नरेन्द्र भट्टराई र पूर्व उपमहालेखापरीक्षक रामु प्रसाद डोटेललगायत बिसिस्ट व्यक्तिहरुको उपस्थिति थियो । बाँकी तस्विरमा हेर्नुहोस्:








































































प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।