Skip to content

एक्यानको दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न (तस्विरहरू)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न भएको छ । चैत १८ र १९ गते आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पहिलो दिन आइटि आउट सोर्सिङ्ग एण्ड डिजिटल सेक्टर र दोश्रो दिन फाइनान्सिएल सेक्टरका विषयमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, लाइफ/नन लाइफ इन्स्योरेन्स, ब्रोकर कम्पनी र एक्यानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।