Skip to content

प्राइम सीएले मनायो २०औं वार्षिकोत्सव (फोटो-कथा)

काठमाडौं । सिए अध्यापन क्षेत्रमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल प्राइम सीएले आफ्नो २०औं वार्षिकोत्सव मनाएको छ । काठमाडौँमा आयोजित एक भव्य कार्यक्रमका बीच प्राइमले आफ्नो बार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सिए नवराज बुर्लाकोटीले  प्राइमलाई लिडर बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका थिए भने विद्यार्थीहरुले आफ्नो भोगाई सुनाएका थिए । २० वर्षदेखि सीए कक्षा सञ्चालन गरी रहेको आईक्यान अन्तर्गत प्राइम सीएले १ हजारभन्दा बढी सीए उत्पादन गर्न सफल भएको स्मरण गर्दै सिए बुर्लाकोटीले संस्थालाई यो स्थानसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरुको योगदानकोसमेत प्रशंसा गरेका थिए ।
सो कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए । बाँकी फोटो कथामा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।