Skip to content

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट कविराज अधिकारी नियुक्त

  • सिए सरोबार सम्बाददाता
काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा चार्टर्ड एकाउन्टेन्ट कविराज अधिकारी नियुक्त भएका छन् । सञ्चालक समितिले अधिकारीलाई सोमबार ४ बर्षका लागि नियुक्त गरेको हो ।
कोषको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए । उपसमितिले त्यसमध्ये ६ जनालाई सर्टलिस्ट गरेको थियो । अन्ततस् कवि राज अधिकारी सो पदमा नियुक्त भएका हुन् ।
कोषको तत्कालीन कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल साउन १४ मा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।