Skip to content

E.R. Sigdel & Associates कम्पनीले माग्यो चार्टर्ड एकाउन्टेन्ट /आर्टिकल ट्रेनी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

E. R. Sigdel & Associates, a reputed CA national level audit firm is announcing vacancy for CA students who have recently passed examination under ICAN as follows:

Article Trainee: 6 (CAP 2 passed)
Chartered Accountant : 2 (CAP 3 Passed)
Interested candidates are requested to submit their resume at [email protected],
contract number: 9801031525

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।