Skip to content

कुमारी बैंकको कामु सीईओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त !

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका रामचन्द्र खनाल कुमारी बैंकको कायम मुकायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । 
बैंक सञ्चालक समितिको माघ २४ गते बिहान ११ बजे सम्पन्न बैठकले अर्को निर्णय नभएसम्मका लागि २५ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खनाललाई मुकायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 
उनिले सिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका थिए  । उनले छोटो समयमा नै कुमारी बैंकमा पनि उत्कृष्ट पर्फर्मेन्स देखाएसँगै उनको बढुवा भएको हो । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।