Skip to content

नेको इन्स्योरेन्स कम्पनीले माग्यो ७ जना चार्टर्ड एकाउन्टेन्ट, एक महिनाभित्र आवेदन दिनुपर्ने (भ्याकेन्सी नोटिससहित)

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि ७ जना कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै  चार्टर्ड एकाउन्टेन्टका लागि ७ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि १० जना र सुपरभाइजरका लागि २० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।