Skip to content

एनआरएन डेभलपमेन्ट फन्डको सीइओमा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नियुक्त !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना भएको लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नियुक्त भएका छन् । यो कम्पनीमार्फत नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी एनआरएनको छ ।
१० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ ।
आइसीएआईबाट सिए उतिर्ण गरेका भट्टराईसँग लामो समय बैंकिङ गरेको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।