Skip to content

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले माग्यो चार्टर्ड एकाउन्टटेन्ट, यस्तो छ आवश्यक अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चार्टर्ड एकाउन्टटेन्ट र सेमीक्वालीफाइड चार्टर्ड एकाउन्टटेन्टको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले अप्रिल २१ सम्म आवेदन दिन सक्ने भएका छन् ।
निवेदन पठाउँदा आफूले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता लगायतका विवरणहरु उल्लेख गरिएको वायो डाटा संलग्न गर्नुपर्नेछ । उक्त पदमा आवेदन दिनेसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय चार्टर्ड एकाउन्टटेन्ट सस्थाबाट चार्टर्ड एकाउन्टटेन्सी परीक्षा पास गरेको हुनु पर्नेछ । यस्तै सेमीक्वालीफाइड चार्टर्ड एकाउन्टटेन्टको लागि भने परीक्षा दिएर बसेका र पास हुन बांकीले पनि आवेदन दिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।