Skip to content

नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट कुबेर शर्माको १३औं पुण्यतिथि…

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपालका पहिलो चार्टड एकाउटेन्ट कुबेरप्रसाद शर्माको निधन भएको आज १३ दिन पुगेको छ । ८१ वर्षको उमेरमा उनको काठमाडौंमा निधन भएको थियो । नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थानका संस्थापकसमेत थिए । 
शर्मा लामो समय पत्रकारिता समेत गरेका शर्मा निर्मल साप्ताहिकमा २०२७ देखि २०२९ सम्म, जनआंकाक्षा साप्ताहिकमा २०३६ सालमा र राजधानी साप्ताहिकमा २०४२ सालमा प्रकाशक र सम्पादनमा सहयोगीका रुपमा काम गरेका थिए ।
पूर्वमन्त्रीसम्नेट रहेका उनको शनिवार अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।