Skip to content

नयाँ पुनर्बिमा कम्पनी सञ्चालन गर्नका लागि बनाइएको अध्ययन समितिमा चार्टर्ड एकाउन्टेन्ट आचार्य

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालन गर्नका लागि बनाएको अध्ययन समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट सुजन आचार्य नियुक्त भएका छन् ।
पुनर्बिमा कम्पनी आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गर्नका लागि तीन सदस्य अध्ययन समिति बनाइएको हो । जसमा दीप प्रकाश पाण्डे, भोजराज शर्मा र सुजन आचार्य छन् ।
शर्मा बिमा समितिमै विज्ञको रुपमा काम गरेका व्यक्ति हुन् भने पाण्डे बीमक संघका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।