Skip to content

बरिष्ट चार्टड एकाउन्टेन्ट जीपी राजबहाकको निधन !

  • सिए सरोकार सम्बाददाता
बरिष्ट चार्टड एकाउन्टेन्ट जीपी राजबहाकको निधन भएको छ । केहि समय यता अस्पतालमा उपचाररत राजवहाकको बुधबार विहान निधन भएको हो ।
पारिवारिक स्रोतले उनको निधनको पुष्टी गरेको छ ।
उनी केहि समय यता अस्पतालमै उपचाररत थिए । कोरोना संक्रमण भएपनि उनलाई कोरोनाभने निको भइसकेको थियो ।
राजवहाक नेपाली लेखा व्यवसायमा अतुलनीय योगदान दिएका सिए हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।