Skip to content

डिस मिडियाले माग्यो सेमीक्वालिफाइड सिए, यस्तो छ आवश्यक अनुभव (विस्तृत विवरणसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । डीस मिडिया नेटवर्कले सेमीक्वालिफाइड सिएको माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सेमी क्वालिफाइड सिएको माग गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार कम्पनीले एक जना सेमीक्वालीफाईड सिएको माग गरेको हो । यो जागिरमा आवेदन दिनेसँग कम्तीमा सम्बन्धित क्षेत्रमा काम गरेको १ वा १ वर्ष भन्दा बढीको अनुभव हुनुपर्नेछ । कम्पनीको नियमअनुसार तलव सुविधा बातचीतयोग्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।