Skip to content

इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको कार्यकारी प्रमुखमा चार्टड एकाउन्टेन्ट भूपेन्द्र पाण्डे

  • सिए सरोकार सम्बाददाता

काठमाडौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको निमित्त प्रमुखको जिम्मा चार्टड एकाउन्टेन्ट भूपेन्द्र पाण्डेले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

भारतीय बोर्ड आइसीएआइबाट सिए उत्तीर्ण गरेका पाण्डे दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

उनले शंकरदेव क्याम्पसबाट बिजनेश स्टडिजमा माष्टर्स डिग्रीसमेत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।