Skip to content

आरएलाई सिए बन्न बाटो सहज बनाउनु ठिक, कि बेठिक ? एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्लेको अन्तर्वार्ता

सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले एक्यानका अध्यक्षलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले समसामयिक विषय र त्यसमा पनि आरएलाई सिए बनाउने कुरामा एक्यान कसरी मुछियो भन्ने कुरामा ‘फोकस’ भएर कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :
 

https://www.casarokar.com/2020/12/Ram-Chandra-Khanal.html

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।