Skip to content

आइक्यानको उपाध्यक्षमा युद्धराज ओली !

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय आइक्यानको उपाध्यक्षमा युद्धराज ओली निर्वाचित भएका छन् । संस्थाको नयाँ उपाध्यक्षका लागि दुई सिए, युद्ध राज ओली र पियुष आनन्दको उम्मेद्वारी परेको थियो ।   
जसमा नयाँ उपाध्यक्ष पदमा ओली निर्वाचित भएका हुन् ।  संस्थाको अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।