Skip to content

आइक्यानको उपाध्यक्ष पदमा ओली र आनन्द भिड्दै ! कसले मार्ला बाजी ?

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) को नयाँ उपाध्यक्ष पदका लागि सिए युद्ध राज ओली र पियुष आनन्दको भीडन्त हुने भएको छ ।संस्थाको उपाध्यक्षका लागि दुई सिएको उम्मेद्वारी परेको आइक्यानले पुष्टी गरेको छ ।
यता संस्थाको अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । आइक्यानको उपाध्यक्ष रहेका शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी लामो समयदेखि ‘प्राक्टिस’मा रहेका सिए हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।