Skip to content

आउँदो शनिबार ‘आइक्यान अलुम्नाइ’को पिकनिक कार्यक्रम !

काठमाडौँ । विगत तीन बर्षदेखि अनौपचारिक रुपमा भइरहेको आइक्यान अलुम्नाइको पिकनिक कार्यक्रमआउँदो शनिबार हुने भएको छ । आउँदो शनिबार अर्थात यहि २०७६ साल माघ २५ गते गोकर्ण फरेष्ट रिसोर्टमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । 

आइक्यानबाट सिए उतिर्ण भएकाहरुको बीचमा अनौपचारिक भेटघाट र सौहार्दता कायम गर्ने उद्देश्यले हरेक बर्ष यस्तो पिकनिक कार्यक्रम आयोजना हुँदै आएको छ । यद्यपी एक्यानको चुनावको मुखमा हुने यस्तो कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बिगतका दुई पिकनिक पनि चुनावकै मुखमा पारेर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।