Skip to content

मंगलबारबाट अमृत गिरीको ‘ट्याक्स-क्लास’ सुरु, केहि सिट खाली छ है !

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिएको दोश्रो तह ‘क्याप टु’को परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि खुसीको खबर छ । चार्टड एकाउन्टेन्ट अमृत गिरीले क्याप टुको ट्याक्सेसन विषयको २ महिने रिभिजन कक्षा सञ्चालन गर्ने भएका छन् ।
थापागाउँको धनवन्तरी आयुर्वेदिक कालेजमा सञ्चालन हुने रिभिजन क्लास दिनको दुइ घण्टा सञ्चालन हुनेछ । २ महिनामा क्याप टुको ट्याक्सेसन विषयका सम्पूर्ण कुराहरु ‘कभर’ हुनेगरी परिक्षा केन्द्रित कक्षा संचालन हुन लागेको हो ।
कक्षा आज (जुन १८) बाट सुरु भएको छ । यद्यपी केहि सिटहरु खाली रहेकाले केहि विद्यार्थीहरुका लागि अझै पनि मौका छ। उनका अनुसार उक्त कक्षाका लागि प्रति विद्यार्थी रु. १० हजार शुल्क तोकिएको छ । केहि सिट बाँकी भएकाले भर्नाका लागि ९८५१२४४५५० मा सम्पर्क गर्न सकिने उनको भनाइ छ । सिए गिरी प्राइम सिएमासमेत अध्यापनरत सिए हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।