Skip to content

चार्टड एकाउन्टेन्ट सुदीप खनाल एनआइसी एशिया बैंकको एसिष्टेन्ट सीइओमा बढुवा !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्टसुदीप खनाल एनआइसी एशियाको एसिष्टेन्ट सीइओ नियुक्त नियुक्त भएका छन् । बैंकले उनलाई एसिष्टेन्ट सीइओमा बढुवा गरेको हो । उनी सँगै सिए कपिल ढकाल पनि एसिष्टेन्ट सीइओमा बढुवा भएका छन् । एनआइसी एशिया बैंक नेपालमा सबैभन्दा बढी सिएलाई रोजगारी दिने बैंक हो । बैंकको नेतृत्व सिए रोशन न्यौपानेले गरिरहेका छन् ।   

सिए खनालसँग एसबिआइ बैंक, र राष्ट्रिय वाणिज्य बैंकमासमेत काम गरेको अनुभव छ । उनले आइसीएआइबाट सिए उतिर्ण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।