Skip to content

सबैभन्दा बढी स्टाइपेन्ड दिनेगरी DABN & Associates ले माग्यो आर्टिकल ट्रेनी, पहिलो १२००० प्रति महिना, तेश्रोमा २० !

DABN & Associates ले अहिले नेपालका सिए फर्महरुमध्ये सबैभन्दा बढी स्टाइपेन्ड दिनेगरी ६ जना आर्टिकल ट्रेनीको लागि भ्याकेन्सी खुलाएको छ । फर्मले पहिलो बर्षका इन्ट्रनलाई १२०००, दोश्रो बर्षकालाई १५००० र तेश्रो बर्षकालाई २० हजार रुपैयाँ दिनेगरी आर्टिकलशिप गर्ने विद्यार्थीहरुको माग गरेको हो ।   हेरौं यो भ्याकेन्सी :

Vacancy Announcement @ DABN & Associates 

4. Position: Article Trainee – 6
Qualifications:
· Having completed CAP II/ from The Institute of chartered accountants of Nepal
· Stipend : 1st year- 12,000, 2nd year- 15,000 and 3rd year- 20,000 per month.

Interested and qualified candidates to send their application accompanied by an up to date CV to [email protected] . OR Call 9851153522

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।