Skip to content

नेपाल चार्टड एकाउन्टेन्ट्स संघद्वारा आइक्यानका पूर्व अध्यक्ष कोमल बहादुर चित्रकारलाई ‘अवार्ड अफ एक्सिलेन्स’ प्रदान

नेपाल चार्टड एकाउन्टेन्ट्स  संस्थाका प्रथम अध्यक्ष सिए कोमल बहादुर चित्रकारलाई नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले सम्मान गरेको छ । काठमाडौँमा आयोजित सिए कन्फेरेन्स २०७५को अवसरमा चित्रकारलाई उक्त अवार्ड प्रदान गरिएको हो । हेर्नुहोस् उनलाई सम्मान गरिएको भिडियो :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।