Skip to content

‘सिए कन्फेरेन्सले निकालेको निष्कर्ष कार्यान्वयनमा सरकारको सहयोग हुनेछ’ : अर्थमन्त्री खतिवडा (भिडियो)

अर्थमन्त्री डा. युवराज खतिवडाले सिए कन्फेरेन्स २०७५ बाट निस्केको निष्कर्ष कार्यान्वयनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कन्फेरेन्सका लागि एक भिडियो सन्देश दिँदै उनले एक्यानले आयोजना गरेको सिए कन्फेरेन्स २०७५ को सफलताको कामनासमेत व्यक्त गरेका छन् । हेरौं यो भिडियो :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।