Skip to content

९ बर्ष आइक्यानको पार्षद् बनेका सुरेश देवकोटा भन्छन्, ‘एक्यानले पनि आइक्यानकै जस्तै उचाईं पाउनुपर्छ’

काठमाडौँ- आइक्यानको इतिहासमै निरन्तर ३ कार्यकाल पार्षद् भएका चार्टड एकाउन्टेन्ट सुरेश देवकोटाले नेपाल चार्टड एकाउन्टेन्ट्स संघले पनि आइक्यानकै उचाईं पाउनुपर्ने बताएका छन् । एक्यानले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५को शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । हेरौं उनको शुभकामना भिडियो :    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।