Skip to content

सिए कन्फेरेन्सका लागि यस्तो आयो खुमा अर्यालको सन्देश, कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड (भिडियो)


चार्टड एकाउन्टेन्ट खुमा प्रसाद अर्यालले सिए कन्फेरेन्सको सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका हुन् । यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने कुरामा जोड दिँदै उनले सिए कन्फेरेन्सको सफलताको कामना गरेका हुन् । हेरौं यो भिडियो : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।