Skip to content

राष्ट्रिय समृद्धिका लागि चार्टड एकाउन्टेन्टहरु ‘बेष्ट फिट’ हुन् : सिए रोशन कुमार न्यौपाने (भिडियो)


चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपानेले राष्ट्रिय समृद्धिका लागि चार्टड एकाउन्टेन्टहरु ‘बेष्ट फिट’ भएको बताएका छन् । सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गर्दै उनले यस्तो बताएका हुन् । आज एक भिडियो सन्देशमार्फत उहाँले कन्फेरेन्सको सफलताको कामनासमेत गरेका छन् । उनले यस्ता कन्फेरेन्सले निरन्तरता पाउनुपर्ने बताउँदै कन्फेरेन्समा भाग लिनसमेत आह्वान गरेका छन् । हेरौं उनको शुभकामना भिडियो:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।