Skip to content

सिए कन्फेरेन्सका लागि सिए शशी सत्यालको शुभकामना, ‘सिएहरु सरकारका सल्लाहाकार हुन् भन्ने तथ्य स्थापित होस्’ (भिडियो)

चार्टड एकाउन्टेन्ट शशी सत्यालले सिए कन्फेरेन्स २०७५ का लागि शुभकामना दिएका छन् । नेपालको चर्चित र पूरानो सिए फर्म टिआर उपाध्याय एण्ड कम्पनीका पार्टनर उनले एक भिडियो सन्देश मार्फत सिए कन्फेरेन्सका लागि शुभकामना दिएका हुन् । हेरौँ उनको शुभकामना सन्देश :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।