Skip to content

‘एक्यानले सहि समयमा कन्फेरेन्स गर्दैछ, देशको समृद्धिमा यसको निष्कर्ष महत्वपूर्ण हुनेछ’ सिए महाप्रसाद अधिकारी (भिडियो)

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरसमेत रहेका चार्टड एकाउन्टेन्ट सिए. महा प्रसाद अधिकारीले एक्यानले गर्न लागेको सिए कन्फेरेन्सको शुभकामना दिएका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना दिएका हुन् । उनले एक्यानले यस्तो कन्फेरेन्स सहि समयमा गर्न लागेको बताउँदै उनले यसको असर निकै सकारात्मक हुने विश्वाससमेत लिएका छन् । देशले राजनीतिक उपलब्धि पाईसकेको बताउंदै उनले अव देश आर्थिक समृद्धितर्फ लागेकाले यो कन्फेरेन्सले राष्ट्रिय समृद्धिमा उपलब्धिमुलक हुनेसमेत विश्वास व्यक्त गर्नुभयो । हेर्नुहोस् उहाँको भिडियो सन्देश :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।