Skip to content

सिए कन्फेरेन्सले पूराना र नयाँ सिएबीचको दुरी घटाउने सिए रत्न राज बज्राचार्य विश्वास, कन्फेरेन्सको सफलताको कामना (भिडियो)

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्व अध्यक्षसमेत रहेका सिए रत्न राज बज्राचार्यले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना सन्देश दिएका हुन् । सिएहरुको ‘स्कोप’ प्राक्टिस र बैंकिङमा मात्र नभई धेरै क्षेत्रमा रहेको उल्लेख गर्दै उनले यो कन्फेरेन्सले पूराना सिए र नयाँ सिएबीचको दुरीलाई कम गर्ने समेत विश्वास व्यक्त गरेका छन् । हेरौं उनको शुभकामना सन्देश :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।