Skip to content

‘यसपालीको सिए कन्फेरेन्स इतिहासमै कोशेढुंगा सावित हुनेछ’ : बरिष्ट चार्टड एकाउन्टेन्ट जितेन्द्र बहादुर राज भण्डारी

काठमाडौँ – बरिष्ट चार्टड एकाउन्टेन्ट जितेन्द्र बहादुर राज भण्डारीले नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गरेका छन् ।  एक भिडियो सन्देशमार्फत उनले कार्यक्रमको सफलताको कामना गरेका हुन् । साथै उनले यो कार्यक्रम इतिहासकै कोशेढुंगा हुने विश्वाससमेत व्यक्त गरेका छन् । हेरौं उनको शुभकामना भिडियो:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।