Skip to content

५० वर्षमा सिए पास गरेका अर्जुन कुमार गौतमको टिप्स, ‘यस्तो टेक्निक लगाएर पढे पास हुन गाह्रो छैन’ (भिडियोसहित)

अर्थ सरोकार डटकमको चार्टड एकाउन्टेन्सीसँग सम्बन्धित कार्यक्रम ‘सिए सरोकार’को आजको अंकमा हामीले चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले सिएको परीक्षाको तयारी कसरी गर्ने ? विद्यार्थीले के के विषयमा ध्यान दिनुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं । बाँकी भिडियोमा हेर्नुहोस् :   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।