Skip to content

व्यवस्थापनका विद्यार्थीले हेर्नै पर्ने चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीको यो मन्तव्य ! (भिडियोसहित)

काठमाडौँ- ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत सिए मनोज कुमार ज्ञवालीले विद्यार्थीहरुलाई सम्बोधन गरेको भिडियोको चर्चा अहिले चौतर्फी छ । मन्तव्यका क्रममा उनले विद्यार्थीहरुलाई पढाइको महत्वबारे प्रकाश पारेका छन् ।  हेरौं यो भिडियो :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।