Skip to content

के छ हातेमालोको हालखबर ? विद्यार्थीको हकहितका लागि के के गर्दैछ ? (अन्तर्वार्ता)

सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले हातेमालो नेपाली विद्यार्थी समूहका उपाध्यक्ष विवेक श्रेष्ठलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र हातेमालो नेपाली विद्यार्थी समूहको पछिल्लो गतिविधि लगायतका विषयमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।