Skip to content

Vacancy for Chartered Accountants and Article Trainees @ G. Paudyal & Associates

काठमाडौँ- जी पौड्याल एण्ड एसोसीएट्स, चार्टड एकाउन्टेन्ट्स् ले चार्टड एकाउन्टेन्ट, सिए इन्ट्रन्स्, आर्टिकल ट्रेनी, एसीसीए वा आइसीएआइ अन्तर्गतका सिए ट्रेनीहरुको माग गरेको छ । टेवा टावर टेकुमा रहेको यो फर्मले आइक्यानको सदस्यता भएका सिए एक जना, आइसीएआइको सदस्य भएर इन्ट्रनशिपका लागि योग्य २ जना, आइक्यानको आर्टिकलशिपका लागि योग्य ५ जना, र एसीसीए अथवा आइसीएआइ अन्तर्गतका ट्रेनीहरु ५ जनाका लागि आवेदन मागेको हो ।
इच्छुकहरुले [email protected] मा मेल गर्न सक्नेछन् । थप जानकारी तलको तस्विरमा छ :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।