Skip to content

आइक्यानको नतिजा प्रकाशित ! (सबै नतिजासहित)

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत जुन महिनामा लिएको परिक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा आइक्यानको वेव साइटमा हेर्न सकिनेछ । 
गत जुन १ देखि आइक्यानले क्याप वान, क्याप टु, क्याप थ्री र सिए सदस्यताको परिक्षा लिएको थियो ।

CAP I TOP TEN१० 

CAP I

CAPII

CAP III

MEMBERSHIP

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।