Skip to content

आइक्यानको अध्यक्षमा जगन्नाथ उपाध्याय र उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य निर्विरोध निर्वाचित

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सिए जगन्नाथ उपाध्याय र  उपाध्यक्षमा  कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । 
आइक्यानको अध्यक्ष र उपाध्यक्ष पदका लागि यहि असार २९ गते निर्वाचन हुने भनिएकोमा आज उम्मेद्वारी दर्ता गर्ने अन्तिम मिति रहेकोमा अध्यक्षमा जगन्नाथ उपाध्याय र उपाध्यक्षमा कृष्ण आचार्यले मात्र उम्मेद्वारी दिएपछि दुवैजना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।