Skip to content

लेखा प्राविधिज्ञ संघद्वारा नव निर्वाचित काउन्सिल सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त !

काठमाडौँ – नेपालमा रहेका लेखा प्राविधिज्ञहरुको संघ अटानले आइक्यानको आठौँ परिषदमा निर्वाचित भएका काउन्सिल सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संघले आइक्यानमा काउन्सिलको निर्वाचनको अन्तिम नतिजा आउने बितिकै यसरी शुभकामना व्यक्त गरेको हो ।
मध्यमस्तरीय लेखापरीक्षकहरु उत्पादन गर्ने उदेश्यले आइक्यानले लेखा प्राविधिज्ञहरुको उत्पादन गरिरहेको छ भने अटानले नेपालमा रहेका लेखा प्राविधिज्ञहरुको हक, हित, संरक्षण र सम्बर्द्धनका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।