Skip to content

भएका भोटजति सबै बिष्णु भण्डारीलाई बाँडिएपछिको नतिजा : अघिल्लो पटक पपुलर भोट पाएका अच्युत जोशी पराजित !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- भोट बैंकमा रहेका सबै भोटजति ‘अच्यूतले जित्छ विष्णु भण्डारीलाई हालौं’ भन्दै एक समूहले अन्तिम समयमा चलखेल गरेपछि अन्तत: अच्यूत जोशी हारेका छन् । उनी अघिल्लो पटक पपुलर भोटसहित बिजयी भएका थिए ।  जोशीको हारसँगै समूहका नाममा भोट बाँड्नु हुँदैन भन्ने सबक सिए क्षेत्रले नै सिक्नुपर्ने देखिन्छ । 
अपेक्षा गरिएभन्दा निकै कम भोट ल्याएका उनका अधिकांस भोट बिष्णु भण्डारीलाई गएको छ । थोरैमात्र मतको अपेक्षा गरिएका भण्डारीको भोट बढेको छ ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।