Skip to content

एसएम दाहाल एण्ड एसोसिएट्समा एसीसीए आर्टिकल ट्रेनीको आवश्यकता, राम्रो काम गर्न सके गज्जबको ‘स्टाइपेन्ड’ पाइने !

काठमाडौँ- ट्याक्सपर्ट नामक मोबाइल एप बजारमा ल्याएर एकाएक चर्चामा आएका चार्टड एकाउन्टेन्ट शेष मणि दाहालको सिए फर्म एसएम दाहाल एण्ड  एसोसिएट्समा एसीसीए ट्रेनीहरुको आवश्यकता परेको छ । फर्मले ३ जना एसीसीए ट्रेनीको माग गरेको हो ।

राम्रो काम गर्न सक्नेलाइ गज्जबको ‘स्टाइपेन्ड’ पाइने समेत फर्मका प्रोप्राइटर शेष मणि दाहालले जानकारी दिएका छन् । उक्त अवसरमा इच्छुक हुनेहरुले माथि तस्विरमा दिइएको ठेगानामा आफ्नो सिभी पठाउन सक्नेछन् । 

इच्छुकहरुले आफ्नो सीभी [email protected] मा पठाउन सक्नुहुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।