Skip to content

लुम्बिनी बिकास बैंकले माग्यो चार्टड एकाउन्टेन्ट, एक बर्ष अनुभव भएकालाइ विशेष प्राथमिकता !

काठमाडौँ- लुम्बिनी बिकास बैंकले चार्टड एकाउन्टेन्ट मागेको छ । Assistant Manager, Senior Officer, Officer पदका लागि बैंकले केहि सिएहरुको माग गरेको हो । 
बैंकका अनुसार सिए पास गरी सम्बन्धित क्षेत्रमा एक बर्षको अनुभव भएकाहरुलाई विशेष ग्राहयता दिइनेछ । कर कम्पनी ऐन, राष्ट्र बैंकको गाइडलाइन्स लगायतका कुरामा ज्ञान हुनुपर्ने समेत बैंकले जनाएको छ ।
बैंकका अनुसार ३५ बर्षसम्मका सिएहरुले उक्त जागिरका लागि अप्लाई गर्न सक्नेछन् । अप्लाई गर्ने ठेगाना [email protected] रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।