Skip to content

बैंकमा जागिर खाने हो ? प्राइम कमर्सियल बैंकमा सिए / एसीसीएका लागि यस्तो अवसर ( भ्याकेन्सी नोटिससहित)

काठमाडौँ- बैंकमा करियर बनाउन खोज्नेलाई राम्रो अवसर आएको छ । प्राइम कमर्सियल बैंकले विभिन्न १२ पदमा दर्जनौं कर्मचारीहरु मागेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो माग गरेको हो । बाँकी तलको भ्याकेन्सीमा हेर्नुहोस् :   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।